अर्नब चक्रवातको प्रभाव सकियो, मौसम अब घमाइलो हुँदै जाने
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपालमा 'अर्नब' चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार अबका दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ। मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि मौसममा उल्लेखनीय सुधार आएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्