नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीले कति तिर्नुपर्छ ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्