अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
रातोपाटी
·
·
एक घण्टा अगाडि
बाँके । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आज बिहान करिब ०५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्