कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी
अनलाइनखबर
·
·
५ घण्टा अगाडि
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् । खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। उपसभापतिमा लालसिंह धामी र दिलिप सिंह महता चयन भएका छन् भने सचिवमा लालबहादुर चन्द निर्वाचित भएका छन् । अधिवेशनबाट ३७ सदस्सीय जिल्ला कार्य समिति गठन
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्