खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

युवाका लागि निःशुल्क एआई तालिम, आवेदन खुला

नेपाल न्युज · · एक घण्टा अगाडि

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप सिकाउने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक यो तालिम आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ। तालिम बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्म

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X