उत्तर कोरियालाई ‘पूर्णरूपमा’ परमाणु निःशस्त्रीकरणको प्रतिबद्धता जनाए
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । अमेरिका, दक्षिण कोरिया र जापानले शनिबार उत्तर कोरियालाई ‘पूर्णरूपमा परमाणु निःशस्त्रीकरण’ गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । प्योङयाङले वाशिङटनसँग सम्भावित वार्ताअघि निःशस्त्रीकरण अस्वीकार गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्