वर्षाका कारण विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षापछि पानी जमेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि ओभर घटाइएको हो। निर्धारित तालिकाअनुसार साँझ ५ बजे सुरु हुनुपर्ने खेल अब साँझ ७ बजेर ४१ मिनेटमा सुरु हुने तय भएको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
