१० दिनदेखि बेपत्ता बालक मृत फेला, धानखेतमा भेटियो शव
रातोपाटी
·
·
३९ मिनेट अगाडि
जनकपुरधाम। दसैँको टीकाका दिन घरबाट बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्। घरपरिवार, गाउँले र प्रहरीले निरन्तर खोजी गरे पनि साकेतलाई जीवित भेट्ने आशा अन्ततः निराशामा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
