बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात
रातोपाटी
·
·
एक घण्टा अगाडि
बाजुरा । शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ । बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, हिमालीलगायत स्थानीय तहका उच्च हिमाली
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
