आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं।नेपालमा हाल मनसुनी वायु र पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, बागमती र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
