नेपालकी रशिलाले जितिन् ‘कोलोन ट्रेल रन’
रातोपाटी
·
·
५५ मिनेट अगाडि
काठमाडौँ । नेपालकी ट्रेल रनर रशिला तामाङले ‘कोलोन ट्रेल रन’ महिलातर्फको उपाधि जितेकी छिन् । रशिलाले ४२ किलोमिटरको भुटानको कठिन पहाडी मार्गमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा सबभन्दा चाँडै ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा दौड
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
