लालबकैया खोलामा बाढीको खतरा, तटीय क्षेत्रका बासिन्दालाई सजग रहन निर्देशन
रातोपाटी
·
·
५८ मिनेट अगाडि
काठमाडौँ । शनिबार दिउँसो १ बजे मकवानपुर जिल्लास्थित लालबकैया खोला झुरेलीबजारमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी छेउछाउ रहनेहरूलाई सतर्क रहन अनुरोध गरिएको हो। बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
