अमेरिकाद्वारा युक्रेनलाई ५०० पेट्रियट मिसाइल बिक्री गर्न स्वीकृति
बाह्रखरी
·
·
एक घण्टा अगाडि
यो निर्णय अमेरिका र युक्रेनबीच यसै महिनाको सुरुतिर बढेको तनावपछि आएको हो । त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्न युक्रेनमा नयाँ नेतृत्व आवश्यक रहेको टिप्पणी गरेका थिए ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
