समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टीको नीति विपरीत : रास्वपा
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र समाचार कक्षमा प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्त विपरीत रहेको बताएका छन् । उनले यस्तो कार्य संविधानले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
