अवैध लागुऔषधसहित युवक पक्राउ
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।सिद्धार्थ नगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका–१ बस्ने २० वर्षीय अफजल पठानलाई आज प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। यसैबीच प्रहरीले हातहतियार तथ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
