भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
नेपाल न्युज
·
·
एक दिन अगाडि
भुटान।भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि अधिकारीहरूले क्षतिको विवरण संकलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन्। डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाड नजिकको तालबाट पानी बाहिरिएको थियो। राति करिब ८ः१५ बजे
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
