कछुवाको गतिमा कर्णालीको जलस्रोत मन्त्रालय : साढे ३ महिनामा २० प्रतिशत आयोजना पनि गएनन् कार्यान्वयनमा
रातोपाटी
·
·
२ घण्टा अगाडि
सुर्खेत । कर्णालीमा ‘असारे विकास’ प्रवृत्ति अन्त्य गर्न समयमै आयोजना कार्यान्वयनमा लैजानु पर्छ भनेर धेरै अघिदेखि चर्चा हुँदै आए पनि सुधार देखिएको छैन । सबैभन्दा धेरै आयोजना रहेको कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
