काठमाडौंका विभिन्न क्षेत्रमा सात दिन विद्युत् कटौती हुने
नेपाल न्युज
·
·
एक दिन अगाडि
काठमाडौं।विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा एक सातासम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार कात्तिक १३ देखि २० गतेसम्म बिहान १०ः३० देखि अपराह्न ४ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत् कटौती हुनेछ। प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका फिडरमा काम गर्नुपर्ने भएकाले चरणबद्ध रूपमा विद्युत् आप…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
