विभिन्न स्थानबाट लागु औषधसहित ३१ जना पक्राउ
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषध सहित ३१ जना पक्राउ पक्राउ परेका छन् । सिन्धुली, मोरङ, चितवन लगायतका जिल्लाबाट ३१ जना पक्राउ परेका हुन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटबाट १ सय ग्राम खैरो हेरोइनसहित रुपन्देही गैडहवा गाउँपालिका–१ घर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
