साउदी अरबका विमानस्थल र तेल केन्द्रमा ६ वटा आक्रमण गरेको हुथी समूहको दाबी
रातोपाटी
·
·
४२ मिनेट अगाडि
काठमाडौँ । इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा रास
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
