अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा तीन जनाको मृत्यु
रातोपाटी
·
·
एक दिन अगाडि
ओरेगन । अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार, बिहीबार दिउँसो स्थानीय समयअनुसार करिब २ः१५ बजे म्याकमिनभिल म्युनिसिपल विमानस्थल नजिकै दुई हेलिकोप्टर ठोक्किएका थिए। दुर्घटनापछि दुवै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
