भुटानमा हिमताल फुट्यो : भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट'
रातोपाटी
·
·
३६ मिनेट अगाडि
काठमाडौँ । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ। बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्। सम्भावित बाढीको जोखिमलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
