झापामा भूमि समस्या समाधानको कामले गति लिँदै
रातोपाटी
·
·
एक घण्टा अगाडि
झापा । झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका लागि भूमि समस्या समाधान समितिले कामलाई तीव्रता दिएको छ। समितिले पछिल्लो डेढ महिनामा ३३ परिवारलाई लालपुर्जा वितरण गरेको छ भने दमक क्षेत्रका २३२ परिवारको दोहोरो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
