भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका निम्ति जग्गा पहिचान गरिसक्यौँ : सचिव भुजेल
बाह्रखरी
·
·
एक दिन अगाडि
“हामीले सकेसम्म जहाँ प्रभावित छन्, त्यहीँनजिकै स्थानान्तरण गर्ने तयारी गरेका छौँ, टाढा व्यक्तिहरू गएर बस्न सक्दैनन्,” उनले भने, “हामीले घर बनाइदियौँ भने पनि गएर बस्दा रहेनछन् । हाम्रो अन्यत्र जिल्लाहरूमा त्यो अनुभव भयो ।”
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
