दूधे रङ्गशालामा दुई हजार दर्शक क्षमताको अस्यायी प्यारापिट जडान
रातोपाटी
·
·
एक घण्टा अगाडि
झापा। शिवसताक्षीस्थित दूधे रङ्गशालामा हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई दृष्टिगत गरी दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ । मैदानको पूर्वतर्फ जडान गरिएको सो प्यारापिट दुई हजार दर्शक क्षमताको रहेको गोल्डकपका अध्यक्ष
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
