खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

मोइन अलीले बनाए अर्धशतक

अनलाइनखबर · · २ घण्टा अगाडि

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी काठमाण्डु गोखार्जविरुद्धको खेलमा मोइनले ४९ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X