इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
रातोपाटी
·
·
३४ मिनेट अगाडि
इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ । ‘द टाइम्स अफ इजरायल’
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
