पछिल्लो विपद् परेर ६ जनाको मृत्यु
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको मृत्यु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
