खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

पोखरा रामघाटमा सेतीबाट हरेक वर्ष बन्छ ताल, जोखिम कति ?

अनलाइनखबर · · एक महिना अगाडि

रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो । सेती नदी र यसबाट निम्तिन सक्ने विपद्बारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरुङ त सन् २०१८ मा शान्ति वनको ढिक छुन करिब डेढ, दुई मिटरमात्र बाँकी रहने गरी रामघाटमा ताल बनेको बताउँछन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X