खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

बक्स अफिसमा रजनीकान्तको ‘जेलर २’ को कमाइमा सुस्तता : भारतमा ४२३ करोड सङ्कलन

रातोपाटी · · ३ दिन अगाडि

मुम्बई । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइमा सुस्तता आउन थालेको छ। नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको यस फिल्मले भारतमा ४२३ करोड भारतीय रुपैयाँ कमाएको छ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X