सिँचाइविनै पाखोबारीमा लहलह धान (तस्वीरहरू)
अनलाइनखबर
·
·
एक महिना अगाडि
धान खेतीका लागि खेतमा पानी जमाउनुपर्ने परम्परागत अभ्यास भन्दा फरक रुपमा यहाँका किसानले सिँचाइको नियमित सुविधा नभएका पाखा तथा भिरालो जमिनमा धान उत्पादन गरिरहेका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
