काठमाण्डुद्वारा ब्याटिङ, जनकपुरको टोलीमा दुई परिवर्तन
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु भएको हो। काठमाण्डुको यो प्रतियोगितामा पहिलो खेल हो। जनकपुर भने पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। आजको खेलका लागि जनकपुरले टोलीमा दुई परिवर्तन गरेको छ। जिम्मी निसम र आदित्य
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
