हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
मकवानपुर। शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तर प्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु भएको छ। कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे। सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
