स्पेनमा रेल दुर्घटना : ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
रातोपाटी
·
·
एक घण्टा अगाडि
मड्रिड । युरोपको आधुनिक इतिहासकै सबैभन्दा दर्दनाक रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएपछि स्पेनमा तीन दिनको राष्ट्रिय शोक सुरु भएको छ। उद्धारकर्मीहरूले शक्तिशाली फ्लडलाइटको सहयोगमा रातभर धातुका डब्बाहरू काटेर पीडितहरूको खोजी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
