भारतको पूर्वी तटमा चक्रवात ‘अर्नब’ का कारण ७ जनाको मृत्यु, एक लाख ८० हजारलाई सुरक्षित स्थानमा सारियो
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । चक्रवातले घर, सडक, विद्युत् संरचना र कृषि बालीमा व्यापक क्षति पुर्याएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
