खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु

नेपाल न्युज · · ५० मिनेट अगाडि

काठमाडौं। बंगालको खाडीबाट उत्पन्न भएको अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसामा गरी ५ जनाले ज्यान गुमाएका हुन्। चक्रवात मंगलबार बिहान ३:३० बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो। त्यसबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने भारी वर्षा भएको

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X