जहाज मर्मत गर्ने इन्जिनियरले किन बनाउन थाले प्लास्टिकका टायल?
सेतोपाटी
·
·
३६ मिनेट अगाडि
विदेशमा एरोनोटिकल इन्जिनियरिङ पढेका उनले जहाज मर्मत गर्ने काममा केही वर्ष बिताए। पछि आफ्नै व्यवसाय थालेका उनले अहिले फोहोर प्लास्टिकबाट टायल बनाइरहेका छन्। उनी कसरी यो काममा लागे?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
