काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन
रातोपाटी
·
·
४१ मिनेट अगाडि
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले सरकारी, सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण रोक्न जग्गाको सीमाङ्कन सुरु गरेका छन् । नमोबुद्ध नगरपालिकाले वडा नं ३ र ४ का सामुदायिक वनमा भएको अतिक्रमण नियन्त्रण गर्न नगर उपप्रमुख
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
