सिरहाको झाझपट्टीबाट १५२ किलो गाँजा बरामद
अनलाइनखबर
·
·
३८ मिनेट अगाडि
१२ कात्तिक, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेk समयमा सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) को कमान्डमा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
