मनास्लुको स्याउ गोदाममै थन्कियो
रातोपाटी
·
·
४१ मिनेट अगाडि
गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे । गत असोस
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
