चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए विभागमा उजुरी
अनलाइनखबर
·
·
४० मिनेट अगाडि
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
