एनपीएलमा आज दुई खेल हुँदै
नेपाल न्युज
·
·
५२ मिनेट अगाडि
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:३० बजे शुरु हुनेछ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज जित निकाल्दै
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
