फ्लाई दुबई दुर्घटनाबाट बचाउने भारतीय पाइलटलाई यूएईको सर्वोच्च सम्मान
नेपाल न्युज
·
·
४५ मिनेट अगाडि
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई देशको प्रतिष्ठित सम्मान प्रदान गरेको छ। दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमले उनलाई ‘अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास’ पुरस्कार प्रदान गरेका हुन्। यो यूएईको सर्वोच्च सम्मानमध्ये एक मानिन्छ। अबुधाबीमा आयोजित एक
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
