ट्रेकिङमा कमाएको पैसाले सँगै बसेर रक्सी पिए, अनि सामान्य विवादमा हत्या
रातोपाटी
·
·
४४ मिनेट अगाडि
पोखरा । कास्की धम्पुसका राजेन्द्र पौडेल दसैंअघि ट्रेकिङ गए । पर्यटकीय गाउँ भएकाले पर्यटकीय गतिविधिमा संलग्न छ, धम्पुस । राजेन्द्रले भारी बोकेर कमाएको पैसाबाट साथीहरूलाई मदिरा र बियर खुवाउने निधो गरे । गाउँकै चिनजानका दौँतरीहरूलाई उनले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
