बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
रातोपाटी
·
·
३६ मिनेट अगाडि
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
