फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
नेपाल न्युज
·
·
५७ मिनेट अगाडि
काठमाडौं।काठमाडौं, दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमार रहेका छन्। कुमारलाई ३२२ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित लाई बुधबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २०२३ नम्बरको सुमोमा सवार उनलाई लागुऔषधसहित पक्राउ
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
