चुनाव हारेका बोल्सोनारो परिवारलाई अमेरिकी भिसा
नेपाल न्युज
·
·
४६ मिनेट अगाडि
वासिङ्टन।ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ। बोल्सोनारो कहाँ छन्भन्ने स्पष्ट छैन। राष्ट्रपति लुलाले उनले देश छाडेको जानकारी पाए…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
