राजनीतिक दलहरू विचार–सिद्धान्त भुलेर धर्म–राजनीतिको पछाडि दौडिँदै
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। नेपाली राजनीतिक दलका नेताहरू पछिल्लो समय पार्टीको विचार, सिद्धान्त, दर्शन र आदर्शभन्दा पनि धर्म–राजनीतितर्फ आकर्षित हुँदै गएको घटनाक्रमले देखाउँछ । परम्परावादीमात्र नभएर क्रान्तिकारी मानिने कम्युनिस्ट र परिवर्तनको वाहक र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
