महानगरका घोषणापत्र कागजमै सीमित, सुर्तीजन्य पदार्थ खुलेआम बिक्री
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले सार्वजनिक स्थलहरूलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गरे पनि ती निर्णय कागजमै सीमित बनेका छन् । ललितपुर महानगरपालिकाले २०७८ फागुन २० गते पाटन दरबार परिसर, पुल्चोक र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
