कांग्रेसको निर्वाचनमा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नलिन निर्वाचन समितिको निर्देशन
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका निर्वाचनमा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । समितिले पार्टीका विभिन्न तहका निर्वाचनका क्रममा ‘नेपाली कांग्रेस १५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
